HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराध
केन्यामा १२ नेपाली युवती बेचबिखन गर्ने क्यानाडेली व्यवसायीलाई ३० वर्षको जेल अफ्रिकी मुलुक केन्यामा १२ नेपाली युवतीलाई बेचबिखन गरेको आरोपमा एक क्यानाडेली व्यवसायीलाई ३० वर्षको जेल सजाय सुनाइएको छ।
चितवनमा गैँडा शिकार: पहिल्यै जेल परेका खुंखार शिकारीबाट चितवनमा यस वर्ष चार वटा गैँडा मारेका शिकारी र त्यसका अंगको व्यापारमा लागेका अधिकांश व्यक्ति पक्राउ परेका छन्। उनीहरू यसअघि पनि बारम्बार जेल परेर छुटेकाहरू हुन्।