HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराध
सुदूरपश्चिम प्रदेशमा चार महीनामा १०७ वटा बलात्कारका घटना दर्ता सुदूरपश्चिम प्रदेशको पहिलो चौमासिकमा १५८ वटा महिला तथा बालबालिका सम्बन्धी घटना दर्ता भएका छन्। जसमध्ये १०७ वटा बलात्कारका मुद्दा रहेका छन्।
रौतहट बमकाण्डका साक्षीहरूको अदालतमा बकपत्र शुरु रौतहट जिल्ला अदालतले १३ वर्षअघि भएको विभत्स बमकाण्डका २२ जना साक्षीलाई अदालतमा झिकाएर बयान लिन शुरु गरेको छ।