पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ
सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला पक्राउ परेका छन्।
केन्यामा १२ नेपाली युवती बेचबिखन गर्ने क्यानाडेली व्यवसायीलाई ३० वर्षको जेल
अफ्रिकी मुलुक केन्यामा १२ नेपाली युवतीलाई बेचबिखन गरेको आरोपमा एक क्यानाडेली व्यवसायीलाई ३० वर्षको जेल सजाय सुनाइएको छ।