HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
माओवादीले गरेको कारबाही विरुद्ध फणीन्द्र देवकोटा सर्वोच्चमा
माओवादीले गरेको कारबाही विरुद्ध फणीन्द्र देवकोटा सर्वोच्चमा नेकपा (माओवादी केन्द्र)ले गरेको कारबाही विरुद्ध नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद फणीन्द्र देवकोटा सर्वोच्च अदालत पुगेका छन्।
सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति नागरिकता विवादमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।