HimalKhabar.com :: A Complete Nepali Political News Portal
विकास
मानव पूँजी सूचकांकमा नेपालको स्थान दक्षिण एशियामा दोस्रो 
मानव पूँजी सूचकांकमा नेपालको स्थान दक्षिण एशियामा दोस्रो  मानव पूँजी सूचकांकमा नेपालको स्थान दक्षिण एशियाका देशमध्ये दोस्रो स्थानमा रहेको देखिएको छ। विश्व ब्यांकले प्रकाशित गरेको मानव पूँजी सूचकांक २०२० (ह्युमन क्यापिटल इण्डेक्स) का अनुसार, दक्षिण एशियामा नेपालभन्दा माथि श्रीलंका मात्रै छ।