HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
आन्दोलनरत भारतीय किसानद्वारा आज भारत बन्दको घोषणा, कहाँ कस्तो प्रभाव पर्नसक्छ ?
आन्दोलनरत भारतीय किसानद्वारा आज भारत बन्दको घोषणा, कहाँ कस्तो प्रभाव पर्नसक्छ ? भारतमा १३ दिनदेखि बजारमैत्री कृषि सुधारका लागि भन्दै केन्द्र सरकारले ल्याएको कानूनको विरोधमा आन्दोलन गरिरहेका किसानले मंगलबार भारत बन्दको घोषणा गरेका छन्।
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ। पाकिस्तानको पाकिस्तान मुस्लिम लिगले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो।