HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
साहित्यमा प्यालेस्टाइन-पीडा : 'उनीहरू मूलपाठ, हामी फूटनोट'
साहित्यमा प्यालेस्टाइन-पीडा : 'उनीहरू मूलपाठ, हामी फूटनोट' ऐतिहासिक आधारमा एघारौं शताब्दीको अन्त्यदेखि बसोबास गरेका हालका प्यालेस्टिनीलाई भूमिहीन र राज्यविहीन बनाउनु कुन मानवीयता हो? यदि यही दलिलको सहारा लिएर ऐतिहासिकताको दाबी गर्ने र अर्को पक्षलाई बहिष्करण गर्ने हो भने त संसारभरका कुनै भूगोल पनि चोखो रहनेछैन, हालको बहुल समाजको आकार र नक्शा पनि सग्लो रहनेछैन।
ट्रम्पले छाडे ह्वाइट हाउस, जाँदाजाँदै भने- हामी कुनै पनि रुपमा फर्किने छौँ
ट्रम्पले छाडे ह्वाइट हाउस, जाँदाजाँदै भने- हामी कुनै पनि रुपमा फर्किने छौँ अब केही घन्टासम्म मात्र अमेरिकी राष्ट्रपति रहने डोनाल्ड ट्रम्पले राष्ट्रपति भवन ह्वाइट हाउस छाडेका छन्। उनी फ्लोरिडाका लागि प्रस्थान गरेका छन्।