पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको निधन
पाकिस्तानका पूर्व सैनिक जनरल एवं राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ।
रुसले बलात्कारलाई ‘युद्ध रणनीति’का रुपमा अख्तियार गरेको छ: संयुक्त राष्ट्रसंघ
रुसले युक्रेनमा हमला गर्दा यौन हिंसालाई युद्ध रणनीतिको रुपमा अघि बढाएको संयुक्त राष्ट्रसंघीय विषेशदूतले बताएकी छन्।