HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
अमेजन जङ्गलमा ४० दिनसम्म कसरी बाँचे चार बालबालिका?
अमेजन जङ्गलमा ४० दिनसम्म कसरी बाँचे चार बालबालिका? अमेजन जङ्गलबाट ४० दिनपछि जीवितै उद्धार गरिएका चार बालबालिकालाई उनीहरूकी घाइते आमाले आफूलाई छोडेर जान भनेकी थिइन्। विमान दुर्घटनाको चार दिनपछि आमाको मृत्यु भएको बालबालिकाले बताएका छन्।
शक्तिशाली भूकम्पले टर्की र सिरियामा पाँच सयभन्दा बढीको मृत्यु (तस्वीरहरू)
शक्तिशाली भूकम्पले टर्की र सिरियामा पाँच सयभन्दा बढीको मृत्यु (तस्वीरहरू) टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या ५०० नाघेको छ भने सयौं घाइते भएका छन्।