HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
अमेरिकामा टिकटक फेरि सञ्चालन नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले कानूनी व्यवस्था गर्ने आश्वासन दिएपछि अमेरिकामा टिकटक फेरि सञ्चालन भएको छ।
बाङ्लादेशमा रहेका नेपाली विद्यार्थीलाई अत्यावश्यक काम नपरी बाहिर ननिस्कन आग्रह ढाकास्थित नेपाली राजदूतावासले बाङ्लादेशमा रहेका नेपाली विद्यार्थीलाई अत्यावश्यक काम नपरी छात्रावास वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन र आफू अध्ययनरत कलेज प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ।