HimalKhabar.com :: A Complete Nepali Political News Portal
वातावरण
कसरी संसारकै उच्च वायुप्रदूषित शहर बन्यो काठमाडौं ?
कसरी संसारकै उच्च वायुप्रदूषित शहर बन्यो काठमाडौं ? मौसमी अवस्थाका कारणले प्रदूषित हावा उपत्यकाभित्रै ठप्प भएर निस्कन पाएको छैन। त्यसमा आगो बाल्दा निस्किएको धुँवा, डढेलो, उत्तरी भारतबाट भित्रिएको औद्योगिक प्रदूषण र सवारी साधनको उत्सर्जन थपिएपछि काठमाडौं उपत्यकाको वायुको गुणस्तर असाध्यै खतराको तहमा पुगेको छ।
अबको तीन दिन देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
अबको तीन दिन देशका विभिन्न स्थानमा वर्षाको सम्भावना आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिणतर्फ अवस्थित रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पौखरेलले बताए।