HimalKhabar.com :: A Complete Nepali Political News Portal
वातावरण
श्रीलंकामा कसरी मरिरहेछन् यति धेरै हात्ती?
श्रीलंकामा कसरी मरिरहेछन् यति धेरै हात्ती? लगातार दोस्रो वर्ष पनि श्रीलंकामा ४०० भन्दा बढी हात्ती मरेका र यही अनुपातमा ७० प्रतिशतभन्दा बढी हात्ती मर्ने विज्ञको चेतावनी छ। यस्तै, धेरैजसो भाले हात्तीको मृत्यु भएकाले कतै यो प्रजाति नै संकटमा त पर्ने होइन भन्ने उनीहरूको चिन्ता छ।
काठमाडौं उपत्यकामा पहिलो पटक देखियो कलहाँस
काठमाडौं उपत्यकामा पहिलो पटक देखियो कलहाँस नेपालमा विरलै देखिएको कलहाँसलाई संरक्षणकर्मीले पहिलो पटक भक्तपुरको हनुमन्ते खोलामा भेटेका छन्।