HimalKhabar.com :: A Complete Nepali Political News Portal
वातावरण
पश्चिम तराईमा तीन दिन लूको सम्भावना
पश्चिम तराईमा तीन दिन लूको सम्भावना पश्चिम नेपालको तराई-मधेशमा आगामी तीन दिनसम्म तातो हावा र तातो लहर (लू) को जोखिम देखिएको छ।
४४ वर्षपछि भेटियो दुर्लभ बगाले बगेडी चरा
४४ वर्षपछि भेटियो दुर्लभ बगाले बगेडी चरा संसारकै दुर्लभ तथा संकटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भेटिएको छ।