राजनीतिको नीति कता?
हामीले दुई ठूला छिमेकीसँगको सम्बन्धलाई माथि उठाउन सकेनौं, भएका समस्याहरूलाई पनि समाधान गर्न सकेनौं।
राष्ट्रहितको अजेन्डामा किन गोलबद्ध हुन सकेनन् दलहरू?
राष्ट्रिय अजेन्डमा गोलबद्ध हुन नसक्नु तथा हाम्रो आफ्नै अलोकतान्त्रिक चरित्र र विधिको शासन विपरीतको कार्यबाट सिर्जित राजनीतिक अन्योलमा बाह्य शक्तिलाई दोष दिनुले न देशलाई गति दिन्छ, न लोकतन्त्र बलियो पार्छ।