HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘पुस १ ले खाइदियाे समान अंश र बहुविवाहविरुद्धको विधेयक’ कमल राणा (९२), २०१६ सालमा नेपालको पहिलो संसदको माथिल्लो सदन महासभाको उपाध्यक्ष थिइन्। उनी महासभामा राजा महेन्द्रबाट मनोनित थिइन्। १९८५ सालमा पाल्पाको तानसेनमा जन्मिएकी राणाले हिमालखबरसँग राजा महेन्द्रले संसद विघटन गरेको दिन १ पुस २०१७ को सम्झना टेलिफोनमा यसरी सुनाइन्-
नेकपामा दोस्रो पुस्ता निरीह बन्दा पार्टीको साख खस्कँदै, नागरिकमाथि सास्ती थोपरिंदै सम्भावनाको नजरले हेरिएका नेकपाको दोस्रो पुस्ताका नेताहरु पहिलो पुस्ताकै स्वार्थ र गुटको बचाउ गर्ने पंक्तिमा लामबद्ध बन्दा नेकपाको साख त खस्केकै छ, नागरिकले सरकारबाट सहयोग भन्दा सास्ती व्यहोर्नुपर्ने अवस्था समेत सामान्य बन्न थालेको छ।