सीमावर्ती क्षेत्र: हाम्रो साझा सौम्य शक्ति
सीमावर्ती ग्रामीण क्षेत्रको परिवेश भिन्न छ। दैनिक मजदूरीदेखि बीउबिजन, औषधोपचारदेखि मलामी, सत्यनारायण पूजा होस् वा विवाह एकअर्कामाथि निर्भर छन्।
पुरुष ‘दबंग’ अनि महिला चाहिं ‘जिस्म’!
फेमिनिज्म भन्नु पुरुषलाई गाली गर्नु या पुरुषलाई सक्नु होइन, दुवैले पाउने अधिकारको समानता हो, समान अवसर होस् भनी लागिपरेको विद्रोहको चित्कार हो।