HimalKhabar.com :: A Complete Nepali Political News Portal
जानकारी पाएको १७२ वर्षपछि भेटियो फिसटेल होया जोसेफ डाल्टन हुकरले वैज्ञानिक अध्ययनका लागि सन् १८४८ मै तमोर नदी आसपासबाट फिसटेल होयाको नमूना संकलन गरेको उल्लेख गरेका थिए। घरभित्रको सजावटमा प्रयोग गर्न सकिने यो वनस्पति १७२ वर्षपछि काठमाडौ‌ंमा फेला परेको छ।
कता गए होलान् डोरबहादुर ? ७१ वर्षको उमेरमा बेपत्ता भएका डोरबहादुर विष्ट आज ४ माघबाट ९५ वर्ष लाग्छन्। मलाई पहिलो पटक कर्णाली पुर्‍याउने उनी नै थिए। कर्णालीलाई समृद्ध बनाइछाड्ने दृढ संकल्प बोकेका विष्ट कता हराए होलान् ?