HimalKhabar.com :: A Complete Nepali Political News Portal
पार्टी नेतृत्व कार्यकर्ताबाट होइन, जनताबाटै चुन्‍नुपर्छ हिजोका कुरा गरेर आजको कांग्रेस बनाउन सकिँदैन। जेल, त्याग र तपस्याका कुरा गरेर पुग्दैन। अब ‘पर्फमेन्स बेस्ड’ नेतृत्व चाहिन्छ। 
हाँस्यो कि नास्यो ! आफ्नो विषयक्षेत्रमा अक्सर हल्का काम गर्ने बौद्धिक र नेताहरू अनुहारको मुद्रामा भने, गम्भीर देखिन मन पराउँछन्। हुनुपर्ने त ठीक उल्टो हो, मुद्दामा गम्भीर, मुद्रामा हँसमुख।