HimalKhabar.com :: A Complete Nepali Political News Portal
जनगणनामा यस कारण लेखाऔं 'कुलुङ' राईमा गाभिएको कुलुङ जातिको छुट्टै भाषा, वेशभूषा, मौलिक संस्कार आदि भएकाले आदिवासी जनजाति सूचीमा सूचीकृत गर्न जातिगत सजगता आवश्यक छ। यस क्रममा आउँदो जनगणनामा 'राई' वा 'कुलुङ राई' नलेखी कुलुङ नै लेखाऔं।
किपट बन्धकीले बसाइँ हिँड्न बाध्य लिम्बू किपटीया लिम्बूहरूसँग प्रशस्त जमिन थियो भने गैरकिपटीया साहुहरूसँग रूपैयाँ। ती साहुसँग पैसा लिई लिम्बुहरूले जग्गा बन्धकी दिए। अनेक तरिकाले जग्गा लिम्बूहरूको हातबाट फुत्किन गइ रैकरमा परिणत भए। अनि, लिम्बूहरूमा ‘सुभाङ्गी’ प्रथाप्रति नै वितृष्णा छायो।