चुनाव लडेका चार भाइमध्ये तीन विजयी
स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका चार भाइमध्ये तीन जना निर्वाचित भएका छन्।
छोरा होस् वा छोरी, विवाह २० वर्ष पारि
२० वर्षमा बिहेबारी भन्ने कानून हुँदा त बालविवाह रोकिएको छैन। त्यसभन्दा पनि कम उमेरमा बिहेबारीको कानून बन्यो भने अप्रत्यक्ष रूपमा बालविवाहलाई नै बढावा दिनेछ।