सबाल्टर्नका स्वर रञ्जित गुहा
सबाल्टर्न अध्ययनसँगै जोडिएर आउने नाम हो, रञ्जित गुहा। उनी २०औं शताब्दीको भारतका महान् इतिहासकार र राजनीतिक चिन्तकहरूको सूची बनाउँदा पहिलो पंक्तिमै आउँछन्।
सिन्धुपाल्चोकमा रातभरि वर्षा, बिहानै भूकम्प
वर्षामा बाढीपहिरोका कारण ठूलो क्षति सहेका सिन्धुपाल्चोकबासीलाई बिहानै भूकम्पले अत्याएको छ। बिहान भूकम्प जानुअघि जिल्लाका केही स्थानमा रातभरि वर्षा भएको थियो।