HimalKhabar.com :: A Complete Nepali Political News Portal
मातृभाषाको पढाइ कहिलेदेखि ? केही स्थानीय तहहरूले मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरिरहेका छन्। तर, अधिकांश स्थानीय तहहरू मातृभाषाको पाठ्यक्रम बनाउने र लागू गर्ने विषयमा अझै जागरुक नभएको भाषाशास्त्रीहरू बताउँछन्।
पाँच वर्षपछि खुल्यो रानीपोखरी, बालगोपालेश्वरमा भाइटीका लगाउँदै सर्वसाधारण (तस्वीरहरु) भूकम्पले भत्काएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निमार्णपछि यो वर्ष भाइटीकामा खुला गरिएको छ। वर्षमा एक दिन भाइटीकामा मात्र खुल्ने मन्दिर यसपटक पाँच वर्षपछि खुलेको हो।