HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपालीको राज्यको सपना, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विपना: चुनौती र अवसर अबको बाटो भनेको पछाडि फर्कने होइन‚ अगाडि बढ्ने हो। अगाडि बढ्नलाई यसअघि भएका गल्ती-कमजोरीलाई सच्याउँदै एउटा प्रगतिशील बाटो तय गर्नुपर्छ।