HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थतन्त्रमा कोरोनाको असर : पहिलो चार महीनामै दुई खर्बको क्षति, १५ लाखले गुमाए रोजगारी कोरोनाभाइरस महामारीको कारण चैतदेखि शुरू भएको बन्दाबन्दीले समग्र अर्थतन्तत्रको सूचक नकारात्मक हुन पुगेको छ। अर्थतन्त्रका मुख्य क्षेत्र नै चलायमान नहुँदा रोजगारी कटौती भएपछि अर्थतन्त्रमा दीर्घकालीन असर परेको छ।