HimalKhabar.com :: A Complete Nepali Political News Portal
नगरकोट सडकका ठेकेदारविरुद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक निर्धारित मितिमा काम नसकेपछि सरकारले पटक–पटक गरी सात पटक म्याद थप गरिसकेको छ।
चेतन कार्की : ‘माछा हाकिम’ देखि लोकसंस्कृतिका सारथिसम्म चेतन कार्की गाउँघरमा प्रचलित शिष्ट शैलीको दोहोरीलाई लोकगीतको उच्च विधा मान्थे। गीतको शब्द भुइँमा खस्न नपाउँदै गाउँका अपठित जनले  उही लय, टेम्पो, मिठास र शिष्टता कायम गरेर प्रत्युत्तर दिनसक्नु चानचुने कुरा होइन भन्ने उनको बुझाइ थियो।