सामाजिक सञ्जालबाट चुलिँदै साइबर अपराध
सामाजिक सञ्जालको दुरुपयोगबाट नेपालमा साइबर अपराधका घटना बढ्दै गए पनि अस्पष्ट कानूनी प्रावधान र अन्तर्राष्ट्रिय पहलकदमीको अभावका कारण पीडितले समयमै न्याय पाउन सकिरहेका छैनन्।
नेपालमा भेटियो ओमिक्रोन: बुस्टर डोज पहिला कि सबैलाई पूर्ण खोप?
बुस्टर डोजको बहस शुरू भएसँगै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ। अब बुस्टर डोज दिने कि सबै नागरिकलाई पूर्ण खोप दिने विज्ञहरू अध्ययन गरेर मात्रै निर्णयमा पुग्नुपर्ने बताउँछन्।