गाँजाबाट फाइदा लिन सकिन्छ भन्नु ‘गँजडी गफ’ होइन !
नयाँ विधेयकले सोचेको र राष्ट्र संघको सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्समा भएको संशोधनले दिएका छुटका आधारमा गाँजाबाट लाभ लिन ढिलो भइसकेको छ। यसका लागि आवश्यक पर्ने कानून बनाएर र सरकारी संरचना तयार गरेर प्रकृतिले हामीलाई दिएको गाँजाको बोटबाट फाइदा लिन सकिन्छ भन्नु गँजडी गफ होइन।
-
ताजा ट्वीट
-
फेसबुक
-
ताजा समाचार
- कोभिड-१९