HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘महाभारा’ मा के छ ? कथानकमा बलियो कल्पनाशीलताको अभाव धेरैजसो नेपाली लेखकको ठूलो समस्या हो। त्यस अर्थमा महाभारा पनि कमजोर छ। तर, पूर्वेली लवज मिसिएको मीठो भाषिकाको स्वाद लिन यो आख्यान उघार्नैपर्छ।