काठमाडौंमा समातिएका निर्दोष कश्मीरी युवक, जसका २३ वर्ष जेलमा बिते (भाग-२)
अनाहकमा जेल परेका कश्मीरी युवाका निम्ति सिङ्गो मुद्दा एउटा प्रक्रिया मात्र नभई २३ वर्षसम्म भोगेको जीवन थियो।
गैरकानूनी रूपमा भारतमा बेचिँदै सौराहाका हात्ती (भिडिओसहित)
चितवनको सौराहामा व्यापारिक प्रयोजनका लागि पालिएका हात्तीलाई भारतमा बिक्री गर्न थालिएको छ।