HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रवासमा जन्मेको ‘हामी नेपाली’
प्रवासमा जन्मेको ‘हामी नेपाली’ नेपालभित्र देशलाई ‘गोर्खा राज्य’ र भाषालाई ‘गोर्खा’ नै भन्ने समयमा भारतमा ‘नेपाली’ शब्दले जाति र भाषाको प्रतिनिधित्व गर्न थालिसकेको थियो । प्रवासमा जन्मिएको त्यही जातीय भावना नै नेपालभित्रको राष्ट्रिय भावनाको आधारभूमि बन्यो।