HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थलगत मधेस : जग्गा छ लालपुर्जा छैन, लालपुर्जा छ जग्गा छैन
स्थलगत मधेस : जग्गा छ लालपुर्जा छैन, लालपुर्जा छ जग्गा छैन तराई–मधेसमा पुस्तौंदेखि बसोबास गरिआएको जग्गाको स्वामित्व दशौं हजार परिवारसँग छैन। जग्गा आफ्नो नाममा नहुँदा यी भूमिहीनले विभिन्न आर्थिक, सामाजिक समस्यासँग नियमित पौंठेजोरी खेल्नुपरेको छ।