HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘बालबच्चासँग खेलेको, स्कूल पुर्‍याएको खूब याद आउँछ’
‘बालबच्चासँग खेलेको, स्कूल पुर्‍याएको खूब याद आउँछ’ साउदीबाट बुबाले एउटा चिठीमा लेख्नुभएको थियो, ‘यदि मैले पढे-लेखेको भए, आज यो ठाउँमा आएर माली भएर काम गर्नुपर्ने थिएन। मेरो पदोन्नति पनि हुनेथियो, तर मालीको कुनै पदोन्नति नहुने रहेछ। त्यसैले तिमीहरूले पढ्नु जरुरी छ।’