HimalKhabar.com :: A Complete Nepali Political News Portal
लैंगिक अनुपातमा विचलन : १० प्रतिशत पुरुषले जाेडी नभेट्टाउन सक्ने
लैंगिक अनुपातमा विचलन : १० प्रतिशत पुरुषले जाेडी नभेट्टाउन सक्ने लैंगिक अनुपातमा बढ्दो विचलन नियन्त्रण नगरिए देशमा २० वर्षपछि १०० महिलाको विवाह हुँदा १० देखि १२ जना पुरुषले जोडी नभेट्टाउन सक्छन्।