HimalKhabar.com :: A Complete Nepali Political News Portal
रञ्जित रेको पुस्तकको तरङ्ग
रञ्जित रेको पुस्तकको तरङ्ग जबसम्म हाम्रो नेतृत्व ओत लाग्न दिल्ली वा बेइजिङ वा बाशिङ्टन चहारी राख्छन्, तबसम्म विशेष उद्देश्य, विशेष कारण र विशेष समयमा रञ्जित रेका जस्ता पुस्तक आइरहेछन्।