HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोशीबाहेक सबैले ल्याए नीति तथा कार्यक्रम, कुन प्रदेशको कस्तो कार्यक्रम?
कोशीबाहेक सबैले ल्याए नीति तथा कार्यक्रम, कुन प्रदेशको कस्तो कार्यक्रम? सङ्घीय संसद्मा बजेटमाथिको सामान्य छलफल चलिरहँदा प्रदेशमा भने आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको छ। कोशी बाहेक सबै प्रदेश बजेटको तयारीमा पनि जुटेका छन्।