HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिक्षक जस्तो हुनुपर्छ नेता
शिक्षक जस्तो हुनुपर्छ नेता समाजलाई उत्प्रेरित गर्ने रणनीति तय गर्न नेताले शिक्षकको भूमिका पूरा गर्नुपर्छ। उद्देश्य प्रसार गर्नुपर्छ। शङ्का निवारण गर्नुपर्छ। समर्थन जुटाउनुपर्छ।