HimalKhabar.com :: A Complete Nepali Political News Portal
किन बढेन कर्मचारीतन्त्रको क्षमता र गुणस्तर?
किन बढेन कर्मचारीतन्त्रको क्षमता र गुणस्तर? पाँच दशकअघि गठित प्रशासन सुधार आयोगले नै ‘प्रत्येक अधिकृत र कर्मचारीलाई तोकिएको कार्यका लागि उत्तरदायी बनाउनुपर्छ’ भनी सिफारिश गरेको थियो। कर्मचारीतन्त्रले आजसम्म त्यही उत्तरदायित्व आत्मसात् गर्न नसक्नु नै भ्रष्टाचारको प्रमुख कारक बनेको छ।