HimalKhabar.com :: A Complete Nepali Political News Portal
वाह नेपाल, वाह नेपाली!
वाह नेपाल, वाह नेपाली! यूरोपदेखि एशियासम्मको साइकल यात्रामा मैले अनुभूति गरेको सुखद तथ्यलाई नेपालले पनि पुष्टि गरिदियो। शक्तिको भोक जगाउने व्यवस्थाले मात्रै हामीलाई सकारात्मक परिवर्तनबाट पर पुर्‍याएको छ।