HimalKhabar.com :: A Complete Nepali Political News Portal
दार्जीलिङको ‘दशैं राजनीति’  सन् १९८६ यता दार्जीलिङमा संस्कृतिलाई हतियार बनाएर राजनीति शुरू भयो। चाडपर्व धूमधामसित मनाए गोर्खाल्यान्ड पाइहालिन्छ भन्ने भान आममानिसमा पारियो। अर्थात्, राजनीतिले संस्कृतिलाई डोर्‍याउने कोशिश गर्‍यो।