HimalKhabar.com :: A Complete Nepali Political News Portal
चिनौं नेपाली हिमाल
चिनौं नेपाली हिमाल नेपालमा हिउँचुलीहरू प्रशस्त छन् र यहाँ हिमालहरूको जम्काभेट पाइन्छ। नेपालीहरूका लागि हिमाल केवल धार्मिक गीतको प्रेरणा र हिउँको तगारो मात्र रहिआएको छ। हामी हिमाललाई हेरेर मक्ख हुन्छौं। मक्ख पर्छौं सन् १८९४ मा हर्कवीर थापा, करवीर बुढाथोकीले स्वीट्जरल्यान्डका पर्वतहरू आरोहण गरेको कथा सुनेर। हामी हाम्रो हिमाल विषयमा भने अनभिज्ञ छौं।