HimalKhabar.com :: A Complete Nepali Political News Portal
यसकारण आवश्यक छ कृषिमा वैदेशिक लगानी
यसकारण आवश्यक छ कृषिमा वैदेशिक लगानी सरकारले कृषिमा विदेशी लगानी भित्र्याउन बाटो खोल्ने निर्णय गर्दा निजी क्षेत्र विरोधमा उत्रिएको छ। यसकारण निजी क्षेत्र लगानी गर्न आफैँ सक्षम हो वा बाहिरको प्रविधि र सीपभन्दा उत्पादन नै ल्याएर बिचौलियाको भूमिकामै रमाउन चाहेको हो भन्ने खुट्याउन कठिन भएको छ।