HimalKhabar.com :: A Complete Nepali Political News Portal
किन घट्दै छ काम प्रतिको लगाव?
किन घट्दै छ काम प्रतिको लगाव? बेथिति र अनियमितता बढ्दै जानुमा केही प्रणालीगत कमजोरी होलान्, केही नजानेर वा नबुझेर पनि भएका होलान्। तर, बिगार्ने केन्द्रका काम जाने-बुझेकै मान्छेले गरेका छन्, दूरदराजकाले होइन।