HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपा एकताको लागि यस्तो हुनसक्छ विकल्प 
नेकपा एकताको लागि यस्तो हुनसक्छ विकल्प  प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम गलत भन्ने पुष्टि भएपछि अब त्यसको क्षतिपूर्ति गर्नुपर्छ। यस्तै, पार्टीभित्रको संघर्षका कारण एकाएक अविश्वासको प्रस्ताव लिएर जाने पक्षले पनि आफूलाई कसरी सच्याउने हो, त्यहाँ पनि आत्मालोचनाको अवस्था सिर्जना गर्नुपर्‍यो।