HimalKhabar.com :: A Complete Nepali Political News Portal
भारतको किसान आन्दोलनः पञ्जाबलाई बर्बाद बनाएको उही खेल दोहोरिँदैछ
भारतको किसान आन्दोलनः पञ्जाबलाई बर्बाद बनाएको उही खेल दोहोरिँदैछ गएको २६ जनवरीमा लाल किल्लामा फहराइएको सिख झन्डालाई किसान आन्दोलन भड्काउने प्रतीक बनाइँदैछ। वास्तवमा त्यो झन्डा फहराउने किसान युनियन नेतृत्वको योजना थिएन र अफवाह फैलाइएजस्तो त्यो झन्डा खालिस्तानीहरुको पनि थिएन।