HimalKhabar.com :: A Complete Nepali Political News Portal
कसरी गर्न सकिन्छ नेपालमा खोपको न्यायोचित वितरण?
कसरी गर्न सकिन्छ नेपालमा खोपको न्यायोचित वितरण? कोभिड-१९ विरुद्धको खोपमा उमेरसमूह र संक्रमणको जोखिमसँगै उत्पीडित जातजाति, अल्पसंख्यक समुदाय, विपन्न परिवार लगायतलाई दिइने समान पहुँचले स्वास्थ्य क्षेत्रमा विद्यमान असमानता घटाउन मद्दत पुग्ने मात्र होइन, खोपको उचित प्रयोगबाट महामारी नियन्त्रणमा पनि सघाउ पुग्नेछ।