HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिकार बनिरहेको शिकारी कुकुर 
शिकार बनिरहेको शिकारी कुकुर  वन कुकुरको पिसाब आँखामा परे अन्धो तथा शरीर नाघेमा अपाङ्ग भइने भ्रमसँगै पशु खाइदिएको झोकमा मानिसले लिने प्रतिशोधका कारण यसको संरक्षणमा चुनौती थपिएको छ।