HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोशी नामकरण विवादले जनस्तरमा बढ्दै मतभेद
कोशी नामकरण विवादले जनस्तरमा बढ्दै मतभेद प्रदेश सभाको अत्यधिक बहुमतबाट कोशी नामकरण गरिएको भए पनि जनस्तरमा भने मतभेद देखिन्छ। यसको विरोधमा शुरू भएको आन्दोलन लम्बिँदै जाँदा आमजनतामा पनि विभाजन बढ्दै गएको छ।