HimalKhabar.com :: A Complete Nepali Political News Portal
सौरभ ज्याेतिकाे 'मोटरसाइकल संग्रहालय'
सौरभ ज्याेतिकाे 'मोटरसाइकल संग्रहालय' सौरभले संग्रहालय र आफ्नो मनमा समेत विशिष्ट स्थान दिएका बाइकमध्येको एक हो, १९६९ होन्डा ड्याक ७० सीसी। “यही बाइक चढेर मेरो बुबा मेरी आमालाई हेर्न पद्मकन्या क्याम्पस जानुहुन्थ्यो रे,” उनी भन्छन्, “म क्याम्पस पढ्ने बेला बुबाले यो बाइक एक जना इन्जिनियरलाई बेच्नुभएको थियो। मैले फेरि ती इन्जिनियरसँग किनेर मर्मत गर्दै राखेको छु।”