HimalKhabar.com :: A Complete Nepali Political News Portal
किन हुँदैन संविधानको ‘बलात्कार र चीरहरण?’
किन हुँदैन संविधानको ‘बलात्कार र चीरहरण?’ प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटनको कदमलाई प्रतिगमन भन्ने नागरिक अगुवा समेतले बारम्बार ‘संविधानको बलात्कार’ र ‘संविधानको चीरहरण’ जस्ता शब्दको प्रयोगले लैंगिकताप्रति संवेदनशील र विशेषगरी महिलाको मन चसक्क दुःखेको छ।