HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपालकै गरीब क्षेत्रको खाद्य सङ्कटलाई झन् गहिर्‍याउँदै छ जलवायु परिवर्तनले
नेपालकै गरीब क्षेत्रको खाद्य सङ्कटलाई झन् गहिर्‍याउँदै छ जलवायु परिवर्तनले कुपोषण र बाल मृत्युदर उच्च रहेको पश्चिम नेपालको निर्वाहमुखी कृषिलाई जलवायु विपद्ले खलबल्याइरहेको छ।