HimalKhabar.com :: A Complete Nepali Political News Portal
नागरिकता विधेयकलाई कानूनी लेन्सले मात्रै नहेरौं
नागरिकता विधेयकलाई कानूनी लेन्सले मात्रै नहेरौं संसदीय गणितको बलमिचाइँबाट पुनः पारित गरी राष्ट्रपति कहाँ पठाइएको नागरिकता विधेयकलाई १५ दिनको समय घर्काएर प्रमाणीकरण हुनबाट रोकेको राष्ट्रपतिको यो कदममा गहन जिम्मेवारी बोध र राष्ट्रको अभिभावकीय भूमिका प्रकट भएको छ।