HimalKhabar.com :: A Complete Nepali Political News Portal
मतदाताको विवेक प्रयोग गर्ने अधिकारमा अंकुश लगाउन पाइँदैन
मतदाताको विवेक प्रयोग गर्ने अधिकारमा अंकुश लगाउन पाइँदैन मतदान भनेको त विवेक प्रयोग गर्ने कुरा हो। जुनसुकै पार्टीलाई दिनुहोस्, मतदान त स्वतन्त्र हुनुपर्‍यो। स्वतन्त्र विवेक प्रयोग गर्नमा पनि अंकुश लगाइएको छ। गठबन्धनलाई गाली गरेको होइन, गठबन्धन त हुन्छन्, चुनावपछि।