HimalKhabar.com :: A Complete Nepali Political News Portal
किशोरावस्थाका छोराछोरीलाई के सिकाउने?
किशोरावस्थाका छोराछोरीलाई के सिकाउने? आफूले दुःख भोगे पनि आफ्ना सन्तानलाई सुखसयलमा राख्ने भन्दै कतिपय अभिभावकले किशोरावस्थाका छोराछोरीलाई कुनै काम गर्न नलगाउने‚ उनीहरूले भनेका कुरा सबै पूरा गरिदिने गर्छन्। तर‚ यस्तो व्यवहारले उनीहरूलाई सधैं परनिर्भर बनाउन सक्छ।