HimalKhabar.com :: A Complete Nepali Political News Portal
न्यायालयसँगै बारको शुद्धीकरण 
न्यायालयसँगै बारको शुद्धीकरण  नेपाल बार एसोसिएशन एक/दुई ‘वरिष्ठ’ का महत्त्वाकाङ्क्षाको बन्दी बन्न हुँदैन। वर्तमान राजनीतिक प्रणाली र संरचना ध्वस्त पार्न छद्मवेशमा गतिविधि सञ्चालन गर्नेलाई चिन्न सक्नुपर्छ। लोकतन्त्रमा सडक होइन, विधिले व्यवस्था चलाउनुपर्छ।